कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

एमालेभित्र ठूलो धाँजा परेको छ, नेता कार्यकर्ताको विशाल पंक्ति हैरान छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र ठूलो धाँजा परेको टिप्पणी गरेका छन् । बिहीबार कर्णालीको सुखेर्तमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले एमालेमा नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएर विस्फोटको स्थितिमा पुगेको बताएका हुन् । ‘नाम लिएर धेरै भन्दिनँ, आफूलाई धेरै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो...

August 31st, 2023

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे समयावधि प्रारम्भ, सहमति पत्र आदानप्रदान

काठमाडौं, १३ भदौ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे समयावधि प्रारम्भ भएको छ । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले दुवै संयुक्त आर्थिक सहयोगबाट कार्यान्वयन गर्न लागिएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरेका छन् । नेपाल सरकार र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको...

August 30th, 2023

उदय सुब्बा बाट निर्देशन गरिएको ‘दुई कदम’को पोस्टर सार्वजनिक

उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘दुई कदम’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । दुईवटा पोस्टरमध्ये एउटामा डेब्यू अभिनेता इओन लिम्बू र डेब्यू अभिनेत्री सिमोन गिरी छातामुनि रोमान्टिक भावमा देखिएका छन् भने अर्कोमा अभिनेता गौरव पहारी बन्दुक पड्काउँदै गरेको अवस्थामा चित्रित छन् ।...

August 28th, 2023

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, ‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न...

August 25th, 2023

द भ्वाइस किड्स बिजेता स्पन्दन सुब्बाको ‘धन्यबाद हजुरहरुलाई’ गीतको भिडियो सार्वजनिक

द भ्वाइस अफ किड्स नेपाल सिजन २ का बिजेत स्पन्दन आङबो सुब्बाको सुमधुर आवाजमा सजिएको बिल्कुलाई नयाँ गीत ‘धन्यबाद हजुरहरुलाई’ सार्वजनिक गरिएको छ । गीतकार पदम साधना कुलुङको शव्द तथा गायक तथा संगीतकार दिप्सन लिम्बू(दिलन)को संगीतमा गायक दिप्सन लिम्बूको समेत आवाज रहेको गीत ‘धन्यबाद हजुरहरुलाई’को भिडियो सार्वजनिक गरिएको हो...

August 24th, 2023

सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सत्ता-प्रतिपक्षीबीच सहमति

सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्न सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटेको छ। सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग ऐन २०२६ बमोजिम आयोग गठन गर्ने सहमति भएको हो। ‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, सुधार,...

August 23rd, 2023

माधव नेपाल र बाबुराम भट्टराईसँग सीआईबीले लियो बयान

काठमाडौं। चर्चित वालुवाटार ललिता निवास प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ। आइतबार राति पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालसंग बयान लिएको हो। सिआइबीको टोली घरमै पुगेर बयान लिएको हो। सोमबार बिहान एक ट्वीट सन्देशमार्फत् डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा...

August 21st, 2023

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु,  गएनन् ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । बैठकमा अध्यक्ष ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका छन् ।  ओली कार्यव्यस्तताका कारण अनु्पस्थित भएको एमाले नेताहरुले बताएका छन्...

August 20th, 2023

‘लोजिमा’ पोस्ट प्रोडक्सनको अन्तिम चरणमा

काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमा पोस्ट प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ | लोजिमाको हालै तेस्रो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका बिमला लिम्बु नायक आशाहाङ आङबो र कलाकार निशाम तुम्बापो लगायत रहनु भएको छ | सांस्कृतिक सामाजिक र प्रेमकथामा आधारित चलचित्र लोजिमामा कथाले माग अनुसार कलाकारहरुको...

August 18th, 2023

प्रधानमन्त्रीले दोरम्बा पुगेर भने : माओवादीले २०६४ को जस्तै नतिजा ल्याउन सक्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रले मिहिनेत गर्न सकेमा २०६४ को जस्तै परिणाम ल्याउन सक्ने बताएका छन्। सरकारमा गएपछि जनतासँग माओवादीको सम्बन्ध चिसिँदै गएको बताउँदै उनले तर अबको ६ महिना राम्रो मिहिनेत गर्न सके २०८४ को चुनावमा २०६४ को जस्तै १२० सिट आसपासको नतिजा ल्याउन सक्ने बताएका हुन्।  रामेछापको दोरम्बा...

August 17th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent