चलचित्र ‘लोजिमा’ को दोस्रो पोस्टर सार्वजनिक
काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमाको हालै दोस्रो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका बिमला लिम्बु नायक आशाहाङ आङबो कलाकार निशाम तुम्बापो सहारा हाङमा लिम्बु र रुद्र पहिम लगायत रहनु भएको छ | सांस्कृतिक सामाजिक र प्रेमकथामा आधारित चलचित्र लोजिमामा कथाले माग अनुसार कलाकारहरुको जीवन्त अभिनय रहेको...
July 12th, 2023

