कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भिम लिम्बु र मनु नेम्बाङको मिम्जिमा ए पालामको छायाङकन सम्पन्न

काठमाडौं गायक भिम लिम्बु र मनु नेम्बाङको आवाज मा रहेको पालाम को छायाङकन सम्पन्न भएको भएको छ सुबर्ण नेम्बाङ को रचना भिम लिम्बु को लय सङकलन अशोक लोहोरुङ को सङित सङयोजन रहेको पालाम मा रुकमान लिम्बु दिपा सुहाङ को पनि यस पालाम मा आवाज सुन्न सकिन्छ

मिम्जिमा पालाम मा नायिका रेखा फागो सिकिम्म का उदयमान कलाकार मन नाल्बो नायक बिसाल सेनेहाङ रुक मान लिम्बु मनु नेम्बाङ दिपा सुहाङ भिम लिम्बु सैलेन्द्र कुमार नाल्बो कृसन सेनेहाङ नबिन सेने हाङ खुशि थुलुङ अभिनय रहेको मिम्जिमा पालाम को छायाङकन युबराज राइ (बिर बहादुर राइ) छायाङकन सन्जु थलङ को मेकप रहेको छ

यातायत अनिल ज्याकुवा भेश भुसा गर गहना निसुम बुटिक ललितपुर आर स्कुएर धरान को रहेको छ निर्देसन लोकेन साबा लिम्बु ले गरेका छन

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार