जनमत पार्टीलाई सरकारमा ल्याउने सत्ता गठबन्धनको निर्णय, व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीलाई
सत्तारुढ गठबन्धनले बजेटमा असन्तुष्टि जनाएर सरकारको समर्थन फिर्ता लिने तयारीमा रहेको जनमत पार्टीलाई पुनः सहभागी गराउने निर्णय गरेको छ। सोमबार प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बजेटकै कारण असन्तुष्टि बनेको जनमतलाई सरकारमै ल्याउने निश्कर्ष निकालेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतका अध्यक्ष सीके राउतसँगको आइतबारको भेटबारे ब्रिफिङ गरेको...
July 3rd, 2023

