कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अमिर बम्जनको “भाग्यले नै दिए पछि” गीतको भिडियो सार्वजनिक

काठमाण्डौ जन्म जात अशक्त घाँटी देखि तल्लाे सरिरकाे भाग नचलेता पनि अाफुमा कला प्रतिभाकाे खानि बाेकेका एक प्रतिभासालि हुन मकवानपुर थाहा नगरपालिका खानि गाउका अमिर बमजन। अाधा दर्जन गित लेखन गायन संगै उनी राम्रा चित्रकार पनि हुन ।

मुखैले चित्र काेर्ने,माेबाल चलाउने यस्तै हिम्मत र कलाले गर्दा अमिर ताइवान सम्म पुगेर पुर्ब रास्ट्रपतीको हात बाट सम्मान सहित आफ्नो पेन्टिङ बिक्री गाराइसकेका छन । उनी बताउछन करुणा फाउन्डेसन नेपाल मार्फत मेरो जिन्दगी भोग्ने घुम्तिनै मोडियो जस्तै म गितकार गायककार चित्रकारको रुपमा चिन्न पाएको छु २०७२ सालको भुकम्प मा तड्पिरहेको बेला सायद करुणा फाउन्डेसन नेपाल खोज्दै आइ नपुगेको भए मेरो घर पनि बन्ने थिएन जिन्दगी पनि राम्रो तरिकाले चल्ने थिएन करुणा फाउन्डेसन नेपालको सहयोग मार्फत मैले चित्रकलाको लागि VDMFK भन्ने सस्था बाट स्कलरसिप पाइराहेकोछु मेरो कला गलालाई सम्मान गर्दै आगामी दिनमा झनै राम्रो होस भनी नेपालको पुर्व रास्ट्रपति बिध्यदेवी भन्दारी ज्यु बाट पनि सम्मान पत्र संगै रु एक लाखको चेक पाएको थियो मैले 2015 मा । करुणा फाउन्डेसन नेपाल बाट अमिरको तिन पल्ट पेन्टिङ प्रदर्शन भैसकेको उनिबताउछन ।

अमिरले अाफ्नाे जीवन सङगिनि पुस्पा मगरकाे जिबनमा अाधारित अाफ्नै शब्द सङ्गीत र एलिना चाैहानकाे अावजमा- भाग्यले नै दिए पछि थाप्नु पर्दाे रैछ अामा शिर्षकमा रहेकाे गितकाे भिडियाे अाफ्नै अमिर बमजन च्यानल बाट सार्बाजानिक गरेका छन। समाजले हेर्ने दृष्ट्रिकाेण र जीवन भाेगाईकाे तिता मिठा कथा पुस्पा र अमिरले जीबनमा भाेगेकाे पिडाहरूकाे सङ्गालाे समाज घात प्रतिघातकाे दस्तावेज ” भाग्यले नै दिए पछि” एक उदारर्णिय यथार्थ कथाकाे गित भिडियाे भन्न रूचाउने अमिर अपाङ्गता भएकाहरूलाई माया साथ संगै नारिहरूलाई सधै सम्मान गर्नु पर्छ श्रीमान भईसकेपछि अाफ्नाे श्रीमतिकाे मर्म बुझ्न सक्ने अमिरले समाजले गरेकाे तिरस्कार,अपहेलना,कुरा काट्ने अाफन्त समाजलाई बुझाउन र जीबन सङ्गिनिकाे भित्रि मन भावनालाई बुझेर नै गीत 2/3 साल अगाडि काेरेकाे बताउछन। धेरै गित लेख्न संगै नेपालका राम्रा राम्रा सङ्गितकारहरूकाे सङगितमा गित रेकर्ड अामा,माया भन्ने थुप्रै गित रेकर्ड गरेता पनि जीबन सङ्गिनिकाे कथामा तयार गित भाग्यले नै दिए पछि गित रेकर्ड भिडियाे बनाउनु अमिरकाे सपना थियाे यहि सपना पूरा गरि दिने एउटा माध्यम टिकटक लाईभ बनी दियाे ।

अमिरकाे कला प्रतिभा हिम्मतलाई माया साथ दिने श्रीमतीकाे स्वच्छ व्यवहार र एक मुना मदन झै जाेडिकाे दृष्य टिकटकमा स्वदेस तथा बिदेसबाट हेरेर अाफ्ना भ्युयर्सहरूले साथ दिन थाले गित भिडियाेकाे लागि।अमेरिकामा रहनु हुने प्रितम तामाङ, गेलु सेर्पा काे ठुलाे सहयाेग संगै अाफ्नाे टिकटक फेमलि सपाेटरहरू बाट उठेकाे रकमले गित भिडियाे निर्माण संगै अाफ्नाे सपना पूरा भएकाे बताउने अमिर अाफुलाई भाग्यमानी ठानेता पनि सहयाेगिहरूकाे त्याे ऋण कहिले तिरी सक्नु हाेला भनी बेला बेला भाबुक बनी सडक छेउ एउटा सानाे टहराे बनाई अाफ्नाे श्रीमती पुस्पाकाे लागि पसल खाेलि दिन पाए अझ अर्काे सपना पूरा हुने थियाे बताउछन अमिर।

टिकटक लाईभमा बिहान ,दिन बेलुका अाएर गेम खेल्ने खेलाउने रमाईलाे गर्ने अमिरकाे दिन चर्या संगै अब एउटा वास्तविक जीबनमा घटेकाे घटना, कथा भाेगाईकाे सङ्गालाे अर्काे माईति पटि अाफ्नाे अामाले समाजमा भाेगेकाे उहीँ कथा छन यहि कथाकाे सेराेफेराेमा अाधारित भिडियाेमा स्वयम् अमिर,पुस्पा र छाेरि अपेक्क्षा ( अपु) अामाकाे भुमिकामा कमला चेम्जाेङ लगायत समराज गाेले,सुमन वईबा,पार्बती गाेलेकाे अभनिय रहेकाे गित रेकर्ड क्राेमाटिक रेकर्डिङ स्टुडियाे झापा, एरेन्ज/ रेकर्डिस देब लावर, अमिर बमजनकाे शब्द सङ्गीत एलिना चाैहानकाे अावज रहेकाे उक्त भिडियाे युवराज ( बीर बहादुर) राईकाे छायाङ्कन,ड्राेन पर्शु थलङ, ,मेकपमेन सुमन सङकर , क्राेयिग्राफर दिनेस माङमु, सम्पादन अनिल राना,प्रितम तामाङ, गेलु सेर्पा मुख्य निर्माता रहेकाे भिडियाेलाई भगिराज राईले निर्देशन गरेकाे छन। उक्त भिडियाे भने अमिर बमजन युटुब च्यानल बाट सार्बाजानिक गरिएकाे छ।

भिडियो हेर्नुहोस !!!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……