कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सन्तोष राईको तिमीले धोका बोलको गीतको म्युजिक भिडीयो सार्वजनिक

काठमाडौँ । गायक सन्तोष राईको आवाज रहेको तिमीले धोका बोलको गीतको भिडीयो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गायक सन्तोष राई र मोडल रश्मिला तामाङको जीवन्त अभियन रहेको छ । पूर्वको रमणीय स्थल ताप्लेजुङ पांचथर इलाम कन्याम सिक्किम सिमाना तिम्बुक पोखरी साधुटार लगायतको स्थानमा छायांकन गरिएको छ | गीत...

February 25th, 2022

नायक पल शाह बिरूद्ध समिक्षा अधिकारीले दिइन प्रहरीमा जाहेरी

काठमाडाैं । नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा तनहुँमा किटानी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएकाे छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाे भन्दै जाहेरी लिन मानेकाे थिएन...

February 23rd, 2022

कलाकार जयनन्द लामाको मृत्यु रहस्यमयः खुट्टा गाडीमा, टाउको भुइँमा

कलाकार जयनन्द लामा मृत अवस्थामा फेला परेका छन्। मंगलबार साँझ ७ बजे बैठकमा सहभागी हुन भन्दै बौद्धतर्फ गएका लामा भक्तपुरको मध्यपुर ठिमीमा मृत अवस्थामा फेला परेका हुन्।  भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै निवास अगाडी कारभित्रै मृत भेटिएका हुन्। बुधबार बिहान ७ बजे आफन्तले शव भेटेका थिए। ...

February 23rd, 2022

रुक्साना लिम्बुको स्वर रहेको सेल्फी खिचौंन बोलको गीत लोकप्रिय हुदै

pathibhara channal बाट सार्वजनिक भएको पुर्वेली भाकाको गीत सफल भए पछि राज हाङ्का गीतहरू लगातार सार्जनिक भइरहेका छन्। यस मध्ये dipsan limbu official च्यानलबाट सार्वजनिक भएको ‘सेल्फी खिचौं न’ बोलको गीत अत्यधिक श्रोताले मन पराएका छन्।पुरानो लोक सँस्कारलाई समातेर अहिलेको जमानामा उभिएर लेखिएको पुर्वेली भाकाको गीत VON-Kids बाट नेपाली...

February 20th, 2022

सँगम लिम्बुको निङसाङ पोक्लछ ले एफ एल एफ अवार्डमा ४ वटा अवार्ड पाउन सफल

गायक सँगम लिम्बुको लिम्बु भाषाको चर्चित गीत निङसाङ पोक्लछ ले एफ एल एफ अवाड २०७८ मा उत्कृस्ट गायन,सङ्गीत, उत्कृस्ट मोडल पुरुष र महिला गरि ४ वटा बिधामा एफ एल एफअवाड २०७८ पाउन सफल भएको छ |निङसाङ पोक्लछको भिडीयो बाट नै उत्कृस्ट अभिनयले मोडल बिशाल सिनेहाङ र इशिका लिम्बु ले...

February 20th, 2022

ओमानलाई हराउँदै विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो। adसुरुवातदेखि नै नेपाली बलरहरु खेलमा हावी भएपछि ओमानका कुनैपनि ब्याट्सम्यान...

February 18th, 2022

एफ एल एफ अवार्ड २०७८ फाल्गुण ७ गते भव्यताका साथ आयोजना हुदै

फाल्गुनन्द लिङदेन फिल्मस प्रा लि र चलचित्र युवा मन्च दारा आयोजना गरिएको भाषा संस्कृति बिकाश र बिस्तार भन्ने नाराको साथ् हुन गइरहेको एफ एल एफ अवार्ड २०७८ अग्रज तथा सम्मानित व्यक्तित्वको विशेष उपस्थितिमा लिम्बु भाषा सस्कृतिमा आधारित चलचित्र तथा म्युजिक भिडीयोको संयुक्त अवार्ड नेपाल चलचित्र बिकाश बोर्ड सरसस्वती नगर...

February 18th, 2022

गठबन्धन बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्नेमै हाम्रो जोड छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन बचाउने प्रयास भइरहेको बताएका छन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनमा मतभेद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा त्यसबारे निर्णायक छलफल गर्न बैठक राखेका छन् । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक...

February 17th, 2022

राजवंशी भाषाकाे प्रथम टेली शृङ्‌खला ‘समय एक काथा’ काे शुभ मुहूर्त

राजवंशी भाषाकाे प्रथम टेली शृङ्‌खला ‘समय एक काथा’ काे शुभ मुहूर्त समाराेह सम्पन्न भएको छ | लेखक तथा निर्देशक श्री पुकार भट्टराईकाे अध्यक्षता, कनकाई नगरपालिकाका नगर प्रमुख श्री राजेन्द्रकुमार पाेख्रेलकाे प्रमुख आतिथ्य तथा कनकाई नगरपालिकाकी उपप्रमुख श्री मञ्जु प्रसाईँकाे विशेष आतिथ्यमा कनकाई नगरपालिका वडा नं. ९, टेकनारायण बाडी, घैलाडुब्बा...

February 15th, 2022

नेपाली चलचित्र ‘आकाशे खेती’ को टेलर सार्वजनिक

काठमाडौं : नयाँ नेपाली फिल्म ‘आकाशे खेती’ को अफिसियल टे«लर  सार्वजनिक भएको छ । उदय सुव्वाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा गौरव पहारी, नीता ढुंगाना, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रमा लिम्बु, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ आदि...

February 13th, 2022