कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

प्रकाश सपुतले जनमुक्ति सेनालाई लाल सलाम गर्नुपर्छः रामनारायण बिडारी

काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई काँधमा बोकेर नहिँड्ने विश्वास व्यक्त गरेका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “महाभियोग प्रस्ताव सिफारिस समितिले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेर अकुत सम्पत्ति...

March 14th, 2022

दुर्गा नेम्बाङ नेकपा माओवादी केन्द्रको प्रादेशिक मामिला विभाग सदस्यमा मनोनीत 

नेपाली कला क्षेत्रमा दुर्गा नेम्बाङको आफ्नै पहिचान र प्रभाव छ | नेम्बाङ सफल चलचित्र निर्देशक र कलाकार हुन् | उहाले केहि नेपाली र लिम्बु भाषाको चलचित्र को निर्देशन गर्नुको साथै दर्जनौ चलचित्रमा कलाकार भएर अभिनय पनि गर्नु भएको छ | नेपाल चलचित्र बिकाश बोर्डमा आदिवासी चलचित्र प्रबदन समितिमा सदस्य...

March 9th, 2022

अमेरिकी डलर नेपाली रुपैयाँभन्दा हालसम्मकै बलियाे

अमेरिकी डलर नेपाली रुपैयाँभन्दा झन् झन् बलियो देखिएको छ।  मंगलबार अमेरिकी डलर १ को खरिद दर १२२.८४ रुपैयाँ र बिक्री दर १२३.४४ रुपैयाँ पुगेको हो। बैंकरहरुका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।  नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि डलर कम्तीमा ५ वर्षयताकै उच्च विन्दुमा पुगेको देखाएको छ।  एक वर्षअघि अर्थात्...

March 8th, 2022

मिलन नेवारको स्वरमा ‘मुकुमलुङ माङे’गीतको भिडीयो सार्वजनिक

काठमाडौ । गीतकार विष्णु इङ्नाम लिम्बुको लिम्बु भाषाको गीत ‘मुकुमलुङ माङे’ बोलको गीतको भिडीयो सार्वजनिक भएको छ । विष्णु लिम्बु युटुब च्यानलबाट सार्वजनिक भएको गीतलाई गायिका मिलन नेवारले स्वर दिएकी छिन भने उत्तमजंग लिम्बुले संगीत गरेका छन् । यस गीतको भिडियोमा लक्ष्मी योङहाङ लिम्बु र तान्छोहाङ लिम्बुको अभिनय रहेको छ...

March 7th, 2022

चलचित्र प्रचारका लागि फुटबल मैदानमा ‘आकासे खेती’को नायक र निर्देशक

२७ फागुनबाट प्रदर्शनमा आउने फिल्म ‘आकासे खेती’ को निर्माण युनिटले फिल्मको प्रचारका लागि विभिन्न नयाँ तरिका अपनाउन थालेको छ । फिल्म प्रचारका लागि निर्माण युनिटले फुटबल खेल समेत खेलेको छ । शनिबार बक्सअफिस मिडियाको आयोजनामा मन्डिकाटार स्थित फुटबल ग्राउण्डमा फिल्मका कलाकार तथा निर्माण युनिटले अर्को फिल्म ‘लप्पन छप्पन २’...

March 6th, 2022

युक्रेनबाट नेपाली नागरिकको उद्धार गरिदिन सरकारले गर्‍यो भारतसँग आग्रह

रुसी आक्रमणले संकटग्रस्त युक्रेनबाट नेपाली नागरिकलाई उद्धार गरिदिन नेपाल सरकारले भारत सरकारसँग आग्रह गरेको छ।  नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई भारतीय नागरिकसँगै नेपालीलाई पनि उद्धार गरिदिन अनुरोध गरेको हो।  ‘नेपाल फर्किन चाहने नेपालीलाई भारतीयसँगै जहाजमा ल्याइदिन आग्रह गरिएको छ। भारतले त्यसमा सकारात्मक जवाफ दिएको छ’, दूतावासका एक...

March 3rd, 2022

स्मारिका र समारिकाको अभिनयमा ‘म त परे पूर्वको’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायकद्वय प्रवीण भेडवाल, वसन्त थापामगर र गायिकाद्वय रचना रिमाल तथा सुशीला पाठकको स्वरमा रहेको ‘म त परे पूर्वको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा वसन्त थापामगरको शब्द तथा संगीत छ र दिनेश श्रेष्ठको एरेञ्ज छ । वसन्त लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।समन अधिकारी...

February 27th, 2022

एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित

काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ । एमसीसीको छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएसँगै सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको हो । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गरेका थिए । त्यस लगत्तै विभिन्‍न दलका सांसदहरूले एमसीसी परियोजनामाथि आफ्नो धारणा राखेका थिए...

February 27th, 2022

प्रहरीसामु आत्मसमर्पण गर्दै पल शाह

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले आत्मसमर्पण गर्ने भएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका हुन् । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर...

February 27th, 2022

पल शाहलाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुलर

बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो।  ‘जाहेरी दर्तापछि उहाँलाई खोज्न सबै प्रहरी कार्यालयहरूलाई निर्देशन गइसकेको छ, हाम्रा सबै...

February 25th, 2022