शान्तिराम खरेल र सुनिता केदेमको आवाजमा हिम्:थाङ खेदा ५ को भिडियो सार्वजनिक

बिस्वब्यापी अन्लाईन पालाम गायन प्रतियोगितामा टप ५ मा पर्न सफल गायक शान्तिराम खरेल र उक्त प्रतियोगिताका बिजेता सुनिता केदेम लिम्बुसँग खेदा ५ मा समाबेस हिम्:थाङ लिम्बु पालाम पहिलो पल्ट गाएका छन . उक्त पालाम भिडियोको निर्माण रुबुशा कृएटिभ वर्क्स प्रा.लि. ले निर्माण गरी बजार ल्याएको छ |

खेदा १ हुँदै ५ सम्म निर्माण गर्नुको उदेश्य आफ्नो भाषा स्ंस्कार, संस्कृतीको सम्रक्ष्रण,पर्बर्धन गर्नको लागी सिरिजवाईज निर्माण गरिएको खेदा निर्माण परिवारका प्रस्तुतकर्ता रुकमान लिम्बुले बताए . गितकारमा सुर्ण नेम्बाङ ,लय,संकलन शान्तिराम खरेल ,संगीत सम्योजन अशोक लोहरुङ राई,शृङार छिरिङमा शेर्पा,शान्तिराम खरेल् र ,सुनिता केदेम् लिम्बुलाई समुह गायनमा साथ दिएका छन

चर्चित गायक गायिकाहरुले भीम लिम्बु,दिवस पयाङ्गु, दिपा सुहाङ्,रानी चोङ्बाङ,रोजिना थेगिम्,तारा थेबे,खुशी थुलुङ,रुकमान लिम्बुको स्वर रहेको छ. अभीनय रुकमान लिम्बु,भिम लिम्बु,पुर्ण सेत्लिङ्,शिब कुमार सम्म्बाहाङ्फे,दिवस पयाङ्गु,मनु थक्लुङ लिम्बु,अभिषेक केरुङ्,कृष्ण राज नेम्बाङ्,राजन नेम्बाङ्,जिबन केदेम्,शान्तिराम खरेल्,आशिश लिम्बु,रानी चोङ्बाङ,सुनिता केदेम,दिपा सुहाङ्,तारा थेबे,इन्दिरा चोङ्बाङ्,बत्तिमायालिम्बु,रेश्मा लिम्बु,खुशी थुलुङ्,शान्ती निङ्लेकु,रानी चोङ्बाङ् लगायतका कलाकरहरुको अभिनय रहेको छ भने सब टाईटल डि.बि आङ्बुङ्,पोस्ट प्रोडक्सन् रुबुशा कृएटिभ वर्क्स प्रा.लि. काठमान्डौ,डबिङ ब्याकराउन्ड म्युजिक बिनोद लामा,छायांकन उत्सव दाहाल,सम्पादन् बिकाश दाहाल्,निर्देशनलोकेन साँबा लिम्बुको रहेको छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent