मोफसलमा पुन सक्रिय भएर काम गर्दै निर्देशक राज चाम्लिङ

बैना बट्टा चलचित्र निर्माण गरिर दर्शक को मन जित्न सफल निर्देशक राज चाम्लिङ कोरोना महामारी पछि पुन मोफसल मा फर्किए म्युजिक भिड्यो निर्देशन गरिरहेका राजको को डेब्यु चलचित्र बैना बट्टा उत्कृष्ट भएर दर्शकहरुले मन पराए पछि चाम्लिङ चलचित्र निर्देशन मा अगाडि जाने सोच मा थिए | अब केही समय चलचित्र निर्देशन लाई छोडेर पुन म्युजिक भिड्यो निर्देशनमा मोफसल मा व्यस्त भएका छन् |

पछिल्लो पटक सयौ म्युजिक भिड्यो निर्देशन गरिसकेका चाम्लेलिङले पछिल्लो पटक मेलिना राईको स्वरमा मा सन्तोष राई को सङ्गीत र बिमा थुलुङ को शब्द मा आमा गीत निर्देशन गरेका छन् |

किरण राई ले छायांकन गरेको उक्त भिड्यो कबिता राई अम्रिका मगर,याना राई को अभिनय रहेको छ पाँचथर को सुन्दर ठाउँ हरूमा छायाङ्कन गरिएको भिडियो चाडै सार्वजनिक गरिने निर्देशक राज चाम्लिङले बताउनुभयो म्युजिक भिडियोको परिकल्पना सन्तोष राई को रहेको छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent