प्रधानन्याधीशमाथिको महाअभियोग निर्वाचन भाँड्ने षड्यन्त्र : एमाले
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचन भाँड्ने योजनाअनुसार सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग अघि बढाएको दाबी गरेको छ। एमालेले परमादेशबाट बनेको सरकारले र त्यसमा आवद्ध दलहरुले न्यायालय नै कब्जा गरी आफूअनुकुलका फैसला गराउने योजनाअनुसार जबरामाथि महाअभियोग हालिएको जनाएको हो। एमाले...
February 13th, 2022

