झापाकाे बिर्तामोडमा ५ वर्षीया बालिका बालत्कृत
झापा । झापाको बिर्तामोडमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बिर्तामोडकै चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने एक पुरुष पक्राउ परेका छन् । झापा प्रहरीका अनुसारपक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका २ हजरीया घर भएका ३८ वर्षका गंगा मगर रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको...
January 27th, 2022

