सात मुलुकले तोडे कतारसँगको कूटनीतिक सम्बन्ध, कतारको विमानलाई प्रतिबन्ध…
काठमाडौं, जेठ २३ । इजिप्ट र साउदी अरबले कतारको बिमानलाई आफनो हवाई मार्ग प्रयोग गर्नमा प्रतिबन्ध लगाएका छन् । क्षेत्रीय स्थिरतालाई खलल पुर्याएको आरोपमा सोमबार कतारसँगको सम्बन्ध तोड्ने सात मुलुक मध्येका इजिप्ट र साउदी अरवले कतारको विमानलाई आफ्नो हवाई मार्ग प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । यस्तै, साउदी अरब,...
June 6th, 2017

