कसरी बन्यो भरतपुरमा मतपत्र च्यात्ने योजना ? गोप्य बैठकमा को–को थिए ? (प्रत्यक्षदर्शीको बयान)
भरतपुर महानगरपालिकाको मतगणनामा भएको लज्जास्पद घटनाले यतिबेला धेरै नेपालीलाई स्तब्ध बनाएको छ । । तर, भरतपुर नगरपालिकाको मतगणनामा मतपत्र च्यात्ने कार्य परिस्थितिजन्य देखिए पनि त्यसभित्र भयानक खेलहरु रहेको बताइन्छ । निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने शौचालय जाने, त्यहीबेला मतपत्र च्यातिने अनि काँग्रेस र माओवादीले एउटै स्वरमा पुनः निर्वाचनका लागि...
May 29th, 2017

