फिचर

स्थानीय तहको चुनावको विरोधमा लाठी जुलुस…

भैरहवा : संविधान संशोधन विना स्थानीय तहको निर्वाचन गर्ने तयारी भएकोप्रति असहमति जनाउदैं राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले भैरहवामा लाठी जुलुस प्रर्दशन गरेको छ । सरकार र चुनावको विरोध गर्दै तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस समाजवादी पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल...

May 28th, 2017

भरतपुरको मतगणना फेरी रोकियो, छलफल जारी…

काठमाडौं । भरतपुर महानगरको जारी मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा मुचुल्का उठाउने डायरीमा टिपिएको सिल नम्बर र मतपेटिकामा भएको सिल नम्बर फरक देखिएपछि गणना रोकिएको हो । यसबारे अहिले छलफल चलिरहेको छ । अब १९ र २० नम्बर वडाको मत गन्न बाँकी...

May 28th, 2017

दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफू र आफ्नो पार्टीलाई मात्र केन्द्रमा राखेको–हेरेको भए सबैलाई जोडेर स्थानीय तहको निर्वाचनमा जान...

May 28th, 2017

सरकारको नीति तथा कार्यक्रम पारित…

काठमाडौँ । सरकारले आव २०७४÷७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद् बैठकको बहुमतले आज पारित गरेको छ । राष्ट्रपतिबाट यही जेठ ११ गते संसद् बैठकमा गरिएको सम्बोधनमार्फत आएको आव २०७४÷७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथि दिइएको । यसअघि नीति कार्लाई संसद्को आजको बैठकले बहुमतले पारित गरेको...

May 28th, 2017

प्रधानमन्त्रीको राजीनामापछि यस्तो आयो एमालेको धारणा, जिम्मेवारीबाट भाग्न खोजेको आरोप…

    काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएर जिम्मेवारीबाट पन्छिन खोजेको तर्क गरेको छ । बुधबार साँझ अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले राजनीतिक सहमतिको वातावरण निर्माण गरी स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी...

May 24th, 2017

१० महिना प्रधानमन्त्री हुँदा प्रचण्डले गरेका २० उपलब्धि….

  काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपाली राजनीतिमा देखिएको नैतिकताको खडेरीलाई अन्त्य गर्दै पूर्वसहमति अनुसार नै पदबाट राजीनामा दिनु भएको हो । प्रधानमन्त्री बन्नुअघि कांग्रेससँग स्थानीय तहको निर्वाचन लगत्तै राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकार गठनमा सहयोग गर्ने सहमति भएको थियो ।...

May 24th, 2017

प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा…

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले संसदलाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेका थिए । तर एमालेले संसद अवरोध गर्ने चेतावनी दिएपछि उनको राजीनामा दिने प्रयास असफल भएको थियो । करिब १० महिना प्रधानमन्त्री बनेका उनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो...

May 24th, 2017

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा विशेष सम्बोधन…

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीको नाममा विशेष सम्बोधन गर्नुहुनेछ । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण आजको संसद् बैठकमा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो प्रधानमन्त्री दाहालले मङ्गलबार नै...

May 24th, 2017

नारीका पीडा र बेदना बोकेर आउने अन्जली…

भनिन्छ , नारी को महिमा समाज मा एउटा प्रतिश्ठा संग जडित हुन्छ ,जस्को महिमा नारी आफैले जोगाउन सक्नुपर्छ । समाजमा थरीथरी किसिमका मानिस हरु बस्दछन त्यही भिडमा समाजको बिकृति र बिसङ्गती बिरुद्द लड्ने कोहि कोहि मात्र हुन्छ त्यहि भिडको एउटि प्रतिनिधित्व हो लघु चलचित्र अन्जली । अमृता ओलिको लेखन...

May 24th, 2017

वृद्ध दम्पतीको बीभत्स हत्या गरेर रातभर भोजभतेर र नाचगान…

धनगढी उपमहानगरपालिका–७, छात्रावास टोलका बद्रीप्रसाद जोशी र उनकी पत्नी कुन्तादेवी जोशी। उनीहरुको आइतबार राति घरमै हत्या भएको छ। धनगढी- धनगढी बजारमै एक वृद्ध दम्पतीको नाटकीय शैलीमा बीभत्स ढंगले हत्या गरिएको छ। वृद्धवृद्धालाई हत्या गरेर घर कब्जामा लिई खसी काटेर एक समूहले रातभर भोजभतेर र नाचगान गरेको पाइएको छ। सदरमुकाम...

May 24th, 2017