ग्लामर न्युज

दिशाको शासनबाट निस्किए टाइगर, भयो ब्रेकअप

अन्ततः बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीको ३ वर्ष लामो प्रेम सम्वन्धमा पूर्णबिराम लागेको छ । मतभेद बढेपछि उनीहरु औपचारिकरुपमै अलग भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठ्याक्कै के कुराले उनीहरुबीच दुरी बढेको हो भन्ने प्रष्ट नभए पनि पछिल्ला दिनहरुमा टाइगर दिशाको बानीव्यहोरासग आजित बन्दै गएका थिए ।...

October 4th, 2018

निरुताले ‘लभ स्टेशन’बाट हात झिकिन्, कारण यस्तो

मुम्बइमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंहले काम गर्ने पक्का भएको एक चलचित्रबाट हात झिकेकी छिन् । उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भैरहेको चलचित्र ‘लभ स्टेशन’बाट निरुताले हात झिकेकी हुन् । गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएको छ । ५० दिनको सेड्यूलसहित...

October 2nd, 2018

नानाको पक्ष लिँदै राखीले भनिन्ः तनुश्री ड्रग्स खाएर बेहोस थिइन्

बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्तको अभिव्यक्तिलाई कसैले गम्भीरताका साथ लिँदैन । तर, यस प्रकरणमा उनको अभिव्यक्ति अर्थपूर्ण छ । प्रसंग हो, अभिनेत्री तनुश्री दत्तामाथि नाना पाटेकरले गरेको यौन दुव्र्यवहार । १० वर्ष अगाडि फिल्म ‘हर्न ओके प्लीज’ को सुटि्रका क्रममा भएको यो घटना अहिले व्यापक चर्चामा छ । नानाले...

September 30th, 2018

पुर्णिमा लामा र मान कुलुङको सफल रहोस गीतको म्युजिक भिडियो सार्बजनिक

गायिका पुर्णिमा लामा र गायक मान बहादुर कुलुङको सफल रहोस गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ | हालको व्यस्त निर्देशक रिबेल नुमिहाङ राई दारा निर्देशन गरिएको उक्त म्युजिक भिडीयो कलाकारहरुमा राज कुलुङ करुणा कुलुङ मनिता कुलुङ बिक्की बिन्दासको अभिनय रहेको छ | त्यस्तै संगीतमा छितिज अलंकार शब्द सुमिना...

September 28th, 2018

आमिर खान भन्छन्ः नाना पाटेकरमाथि छानविन हुनुपर्छ

अभिनेता नाना पाटेकर भारतीयहरुले निकै सम्मान गर्थे । तर ,एक नायिकाले लगाएको गम्भीर आरोपपछि उनको छवि एकाएक ध्वस्त भएको छ । नायिका तनुश्री दत्ताले एउटा चलचित्रको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले यो पनि दावी गरेकी छन् कि आफ्ना नातिनी उमेरका नायिकाहरुलाई नानाले...

September 27th, 2018

अजय देवगणले काजोलको मोबाइल नम्बर सार्वजनिक गरेपछि

बलिउड सेलिब्रिटीहरुले आफ्नो मोबाइल नम्बर नजिकका साथीभाई र आफन्तलाई मात्र सेयर गर्छन् । फ्यानहरुले उनीहरुको नम्बर पाउन निकै कठिन हुन्छ । तर, अभिनेता अजय देवगणले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर टि्वटरबाटै सार्वजनिक गरिदिए । उनले लेखेका थिए, ‘काजोल अहिले देशबाहिर छिन् । उनलाई ह्वाट्सएपमा ९८२०१२३३०० मा सम्पर्क गर्नुस ।’...

September 26th, 2018

सलमानको दुखः फिल्मको नाम फेर्दा पनि पाएनन् सुख

भारत हिन्दू राष्ट्र नभए पनि कट्टर हिन्दूवादीहरुको त्यहाँ निकै बोलबाला छ । यसको असर फिल्म इन्डष्ट्रीमा पनि पर्ने गर्छ । हालै मुस्लिम अभिनेता सलमान खान आफ्नो फिल्मको नाम बदल्न वाध्य भए । हिन्दूवादीहरुको आपत्ति पछि उनले ‘लवरात्री’ लाई लवयात्री बनाएका थिए । तर, यति गर्दा पनि उनले सुख पाएका...

September 24th, 2018

अमेरीकाको बाल्टीमोरमा तुँवालोको प्रिमियर , चलचित्रले उठाएको बिषयको तारिफ

असाेज ७ , काठमाण्डाै । नेपाली कथानक चलचित्र तुँवालो को प्रिमियर शो अमेरिकाको बाल्टिमोरमा गरिएको छ । बाल्टीमोरमै चलचित्रको २ वटा शो भइसकेको । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा संगै बैदेशिक रोजगारको कथालाइ पनि समेटेको निर्माता गिरिप्रसाद सुनार बताउछन् । सो अवसरमा चलचित्रका निर्माता तथा कलाकार गिरीप्रसाद...

September 23rd, 2018

‘फिल्म हिरोको कारणले मात्र चल्दैन, अहिले हिरोइन पनि सुपरस्टार छन्’: साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका चलचित्रहरु बक्स अफिसमा ६० प्रतिशत सफल छन् । उनको करिअरमा आजसम्म ५ वटा चलचित्र रिलिज भएका छन् । जसमा २ वटा असफल, २ वटा सफल र एउटा इनिसियल रुपमा हिट भयो । यी सबै कुरा हेर्दा साम्राज्ञीलाई बक्स अफिसमा सफल नायिका मान्न सकिन्छ...

September 23rd, 2018

कथा काठमाण्डु’को माध्यमबाट मैले गेम चेन्ज गर्न खोजेकी हुँः प्रियंका

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई लिएर अहिले थुप्रै खालका बहस सिर्जना भएको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै नायिका पि्रयंका कार्की र कलाकार प्रमोद अग्रहरि विचको अन्तरंग दृश्यले आलोचना र प्रशंसा दुबै पाएको छ । चलचित्रको यो विवादमा नायिका प्रियंका कार्की भने अहिलेसम्म मौन नै...

September 23rd, 2018