किशोर सुब्बा दारा निर्देशन गरिएको चलचित्र ‘ रेश ‘ जेठ २४ गते अल नेपाल प्रदशन हुदै
माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश” जेठ २४ गते अल नेपाल प्रदशन हुदै छ | चलचित्रको वितरक तिरुपति पिक्चर्स(उपत्यका) चैतन्य बराल (पुर्वान्चल) केदार पराजुली ( पस्चिमान्चल ) रहेका छन् | दुबई लगायत नेपालको...
April 19th, 2019

