उदय सुब्बा दारा निर्देशन गरिएको आरुसिको शीर्ष गीत ‘ डालीमा ‘ सार्वजनिक {भिडियो सहित}

सफल निर्देशक उदय सुब्बा दारा निर्देशन गरिएको हालका व्यस्त गायक सुसन साम्सोहाङ् लिम्बु र गायिका सुम्निमा ईङ्नामको आवाज रहेको चलचित्र आरुशिको शीर्ष गीत ” डालीमा हो डालीमा
” ओ एस आर डिजिटल मार्फत सार्बजनिक भएको छ । उक्त रोमान्टिक गीतमा नब नायक इशक राई र नायिका रमा लिम्बुको अभिनय रहेको छ | समग्रमा गीत हरेक दृष्टिकोणले उत्कृस्ट बनेको छ | लोक बेशमा आघारित गीत चाडै श्रोतादर्शकहरुको मन पराउने कुरामा दुइमत छैन |

चर्चित संगीतकार बिकाश चौधरीको संगीत रहेको छ भने लय सग्रौलाको शब्द रहेको छ । निरज श्रेष्ठको एरेन्ज रहेको गीतको
कोरियोग्राफर कमल राई हुन् भने छायांकन बिक्रम डिसीले गरेका छन् । नेपाली चलचित्र आरुसी २०७६ अषाढ २७ गते बाट अल नेपाल प्रदर्सनमा हुदैछ ।

भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार