ग्लामर न्युज

कथा काठमाण्डु’को माध्यमबाट मैले गेम चेन्ज गर्न खोजेकी हुँः प्रियंका

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई लिएर अहिले थुप्रै खालका बहस सिर्जना भएको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै नायिका पि्रयंका कार्की र कलाकार प्रमोद अग्रहरि विचको अन्तरंग दृश्यले आलोचना र प्रशंसा दुबै पाएको छ । चलचित्रको यो विवादमा नायिका प्रियंका कार्की भने अहिलेसम्म मौन नै...

September 23rd, 2018

शाहरुखकी छोरीको अमिताभका नातिसँग हिमचिम

बलिउडमा आउनुभन्दा अगाडि नै शाहरुख खानकी छोरी सुहाना मिडियामा छाइरहेकी छन् । भर्खर जवानीमा प्रवेश गरेकी उनको हरेक गतिविधिलाई भारतीय मिडियाले पछ्याइरहेका हुन्छन् । यसबीच सुहानाको एक युवकसँगको निकटताबारे ब्यापक चर्चा हुन थालेको छ । यी युवक अरु कोही नभएर अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हुन् । उनी अमिताभकी...

September 21st, 2018

प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको मान्छे कहिले नमर्ने भए म्युजिक भिडियो सार्वजनिक

नेपाली गायन क्षेत्रमा प्रबल सम्भावना बोकेका प्रतिभाशाली बाल गायक जेनिश उप्रेतीको को मान्छे कहिले नमर्ने भए बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ झापा बिर्तामोड़ निवासी ८ बर्षका बाल गायक जेनिश कुनै पनि गीत एक पटक सुनेपछी सजिलै गाउँ सक्छन | जेनिश काठमाडौं गीत रेकर्डिङको लागि आउदा मिडियाले उनलाई...

September 20th, 2018

आलिया भट्टका बुवाको जन्मदिनमा रणवीरलाई निम्तो

बलिउड जोडी आलिया भट्ट र रणवीर कपुरको अफेयर नयाँ विषय रहेन । अब त दुवैको परिवारले समेत उनीहरुलाई भावि पति-पत्नीको रुपमा स्वीकारेको देखिन्छ । आलियाका बाबु महेश भट्ट आगामी २० सेप्टेम्बरमा आफ्नो ७० औं जन्मदिन मनाउँदैछौं । आफ्नो परिवारभित्र उनले जन्मदिन मनाउने योजना बनाएका छन् । तर, रोचक यो...

September 20th, 2018

श्रीदेवीकी छोरी ट्रोलको मारमा

श्रीदेवी आफ्नो जमानामा नम्बर १ बलिउड अभिनेत्री थिइन् । उनी भाग्यमानी यस अर्थमा थिइन् कि कहिल्यै ट्रोलरहरुको निशानामा पर्नु परेन । किनकी उनको पालामा सामाजिक सञ्जाल नै थिएन ।तर, उनकी छोरी त्यति भाग्यमानी छैनन् । बलिउडकी नव अभिनेत्री जान्भी कपुर अत्यधिक ट्रोल हुन थालेकी छन् । खासगरी उनको ड्रेसअपलाई...

September 17th, 2018

गोविन्दा बाहिर निस्कदा २ पटक नाँचे रेनशा र धिरज

एउटा अवार्ड कार्यक्रममा चलचित्रको खुलेरै प्रचार गरिनु त्यती राम्रो मानिदैन । तर, नेपालमा आयोजना हुने अवार्डका स्टेजमा त्यो हुन्छ जुन अन्त विरलै देखिन्छ । आइतबार आयोजना भएको ‘सिनेमा सर्कल अवार्ड’मा निर्देशक रेनशा वान्तवा राइले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को राम्रैसँग प्रचार गरिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी...

September 17th, 2018

सोनम कपुरले खोलिन् बेडरुम सेक्रेटः अश्लिल गफ गर्न मन पर्छ

बलिउड अभिनेत्री सोनम कपुर आफ्नो मनको कुरा खुलेर भन्न हिच्किचाउँदिनन् । हालै एउटा च्याट शोमा प्रस्तुत भएकी उनले आफ्नो बेडरुमका सेक्रेटहरुसमेत खुलासा गरिदिइन् । सोनमका अनुसार उनलाई बत्ति निभाएर सुत्न मन पर्दैन । ‘हामी जे गर्छौं, बत्ति बालेरै गर्छौं,’ उनले भनिन् । बत्ति निभाउँदा आफूलाई सकस हुने उनको भनाई...

September 16th, 2018

आलियाका बारेमा सोधिएको प्रश्नलाई लिएर अमिताभ बच्चन ट्रोल

सामाजिक सञ्जालमा कुनै पनि सेलिबि्रटी ट्रोल हुनबाट बच्दैनन् । महान भनिने कलाकारहरुलाई समेत ट्रोल गर्न बाँकी राखिँदैन किनकी सानोतिनो गल्ति त उनीहरुबाट पनि भइ नै हाल्छ । प्रसंग अमिताभ बच्चनको हो । उनी भारतमा धेरै सम्मानित छन् । तर, अहिले उनले टेलिभिजन कार्यक्रम कौन बनेगा करोडपतिमा सोधेको एक हास्यास्पद...

September 14th, 2018

अष्ट्रेलियाका किलनसँग सुस्मिताले गरिन् इन्गेजमेन्ट

भुवन केसीसँगको सम्वन्ध तोडिएपछि एकल जीवन बिताइरहेकी सुष्मिता केसीले हालै आफ्नो इस्न्टाग्राममा एक युवकलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गरिन् । उनले यी व्यक्ति आफ्नो श्रीमान भएको बताएकी छन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले...

September 14th, 2018

‘अनमोल चाहियो..होइन, निर्माता र हिरोलाई म चाहियो’: साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय विवादमा धेरै फसेकी छिन् । उनको विभिन्न खालको बयानले उनलाई विवादमा फसाउने गरेको छ । ट्याटुदेखि प्रेमका प्रसंगले त उनलाई मिडियामा सधै नै हिट बनाइरहेको छ । उनै, साम्राज्ञी फेरि एकपटक चर्चामा छिन् । यसपटक पोखरामा आयोजना भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार...

September 13th, 2018