टिकटक बाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको पहिलो म्युजिक भिडियोको सुटिङ सकियो { भिडियो सहित }

टिकटक बाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको पहिलो
म्युजिक भिडियोको सार्वजनिक हुने भएको छ। उनीहरुको नयाँ गित अब बजारमा
आउने भएको छ। अहिले अब आउने गीतको लागि नयाँ भिडियो बजारमा आउने भएको छ।
पत्रकार एबम कलाकार शिशिर भण्डारीले ४ लाखको सेटमा दिदीबहिनी लाई नचाएका
छन । अन्तर्वार्तामा प्रेमी देखि बिहे सम्मको विभिन्न कुराहरु खुलाएका
छन।

जुम्ल्याहा दिदि बहिनि प्रिज्मा र प्रिन्सी टिकटकमा सबै भन्दा धेरै
फलोअर्स भएका जुम्ल्याहा दिदि बहिनि हुन। उनीहरु नेपाल भारत बंगलादेश
पाकिस्तान मा धेरै चर्चित रहेका छन। उनीहरुको हाल सम्म ४ मिलियन भन्दा
धेरै फ्यान फलोअर्स रहेका छन। प्रिस्मा प्रिन्सिको नाम मात्र जोडिएको
भिडियोमा लाखौँ भिउज आउने गरेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार