कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

मिसेस ब्यूटी क्वीन शान्ति लिम्बूले सुजुकी लेट्स स्कुटर उपहार स्वरूप प्राप्त गरिन

मिसेस ब्यूटी क्वीन 2019 को उपाधि बिजेता शान्ति लिम्बूले उपहारको रुपमा सुजुकी लेट्स स्कुटर प्राप्त गरेकी छिन | उनलाई भिजि सुजुकीका वजार व्यवस्थापक नवराज कोइरालाले एक कार्यक्रमको बिच उक्त स्कुटर प्रदान गरेका थिए | सिजन मिडियाको आयोजनामा भएको ‘मिसेस ब्यूटी क्वीन २०७५’को ताज काठमाडौँ धुम्बाराहीकी बहु प्रतिभाशाली नारी शान्ति...

March 5th, 2019

पल र आंचल अभिनित गायक बिकु क्षेत्रीको जाउ हिड गीतको भिडियो सार्वजनिक ( भिडियो सहित )

सबैको सपनाको देश अमेरिका । यो सपनाको देश अमेरिकामा बसेर कलाकार बनेर नाम , सम्मान कमाउने सपना देख्ने धेरै प्रतिभाशाली कलाकार अहिले अमेरिकामा छन। जहाँ भए पनि आफ्नो कला , संस्कृति प्रती अतिनै माया र सम्मान छ भन्ने कुरा नेपालीभाषी भुटानीहरुले अमेरिकामा देखाएका छन। नेपाली संगीत र सिनेमामा उनिहरुको...

March 4th, 2019

जब शिवरात्रीमा ‘महादेव’ बने राजेश हमाल

आज महाशिवरात्री पर्व । नेपालभर धुमधामले यो पर्व मनाइदैछ । नेपाली चलचित्रका कलाकारले पनि शिवरात्रीलाई विशेष रुपमा मनाउने गरेका छन् । तर, नायक राजेश हमाल भने शिवरात्रीमा आफै महादेव बनेका छन् । नायक राजेश हमालको बिषयमा थुप्रै जोक्सहरु बन्ने गरेका छन् । हमालको बारेमा बन्ने ट्रोलमा हमाल आफै पनि...

March 4th, 2019

सत्यराज आचार्यको स्वरमा नयाँ प्रेम गीत सार्वजनिक (भिडियो सहित)

चितवन। गायक सत्यराज आचार्यको स्वरमा रहेको नयाँ प्रेम गीत “धेरै चोटी आफैसँग” युटुव मार्फत सार्वजनिक भएको छ। गीतमा महेशबाबु तिमल्सिनाको शब्द रहेको छ। संगीत चक्रपाणि तिमल्सिनाले भरेका छन्। संगीत संयोजन राजु खड्काको रहेको छ। डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वाङ् हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ डिका...

March 3rd, 2019

गायक राजु बिरही र गिता बुढाथोकि एउटै ठाउमा मृत अबस्थामा भेटीए

बहुमुखी प्रतिभाका धनी चर्चित गायक राजु बिरहीले यसपाली फरक धारको बियोगान्त गित सार्बजनिक गरेका छन । बिरही स्वयं आफ्नै आवाज , अभिनय र निर्देशनमा रहेको उक्त गित छैन बाच्ने आसले रिलिज हुने बितिकै चर्चा बटुल्दै छ । हरेक बिषयलाई आफ्नो सिर्जनामा समेट्न सिपालु राजु बिरहीको उक्त गितमा महिला आवाजमा...

March 2nd, 2019

सुदन गैरेको सानी मिलियन क्लबमा ( भिडियो )

भिडियो रिलिजको छोटो समय अवधिमा गायक सुदन गैरेको नयाँ म्युजिक भिडियो “सानी”ले दर्शक सोर्ताको मन जितेको छ। हालसम्म यस गीतको भिडियोलाई १० लाखबढी दर्शकले युट्युवमा हेरिसकेका छन। गायक सुदन गैरे र भिडियो निर्देशकसुब्रत राज आचार्यले फेसबुकमा खुशी साट्दै  सम्पुर्ण दर्शक सोर्ता रटिमलाई धन्यवाद दिएका छन। गायक गैरेको कमब्याक गीतको...

March 1st, 2019

लोकप्रिय बन्दै मेरी आमाको म्युजिक भिडियो

मनोरञ्जन दिने रमाइला गीतले बजारमा चर्चा कमाइरहेको समयमा मेरी आमा बोलको नन कमर्सिएल गीतले सोर्ता र दर्शकको मन जित्दै छ। यसअघि मंगली बोलको गीत लेखेर चर्चा कमाएका गीतकार प्रलाद शाहले ” मेरी आमा गीत लेखेका हुन। हिर्दय स्पर्शी यस गीतलाई युट्युवमा दश लाख भन्दा बढी दर्शकले हेरिसकेका छन भने...

February 28th, 2019

टाइगर र आलिया एकसाथ पर्दामा

बलिउडका नायक टाइगर श्राफ र आलिया भट्ट नायिका एकसाथ पर्दामा देखिने भएका छन् । उनीहरुले चलचित्र ‘स्टुडेन्ट अफ दि इयर २’मा एकसाथ काम गर्न लागेका हुन् । उनीहरुले चलचित्रको एक विशेष गीतमा स्कृन साझेदारी गर्दैछन् । बलिउड मिडियाका अनुसार आलिया चलचित्रको सानो भूमिका र गीतमा देखिने छिन् । आलिया...

February 28th, 2019

सिक्किममा आशा हाङ आङबो मनु नेम्बाङ र सुनिता थेगिमको सांगीतिक कार्यक्रम भव्यताका साथ् सम्पन

पाथिभरा च्यानल – सिक्किम दारामदेनमा लाम्दाक सेवारो सांगीतिक कार्यक्रम भव्यताका साथ् सम्पन भएको छ | बहुप्रतिभाशाली गायक आशा हाङ आङबोले आफ्नो पहिलो लिम्बु भाषाको गीति एल्बम लाम्दाक सेवारोमा समाबेश गीतहरु गाएर उपस्थित दर्शकहरु लाई मनोरञ्जन दिनुभएको थियो | कार्यक्रममा स्वागत गीत सामुहिक सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो |...

February 25th, 2019

अदालतको आइटम गीत तीनपानेमा आफ्नो जवानी पोख्दै सुस्मा कार्की { भिडियो सहित }

फाल्गनन्द लिङ्देन फिल्मस प्रा.लि दारा निर्माण भएको चलचित्र अदालतको तीन पाने बोलको आइटम गीत आइतबार एक कार्यक्रमका माझ सार्वजनिक गरिएकोछ . आइटम गर्लमा नायिका सुस्मा कार्की को हट अभिनय रहेको छ | फागुण २४ गतेबाट देश भरिका हलहरुमा प्रद्रर्शन हुन् गइरहेको चलचित्र अदालतमा नायिका सुस्मा कार्कीले धेरै समयको अन्तरालपछी...

February 25th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent