
फाल्गनन्द लिङ्देन फिल्मस प्रा.लि दारा निर्माण भएको चलचित्र अदालतको तीन पाने बोलको आइटम गीत आइतबार एक कार्यक्रमका माझ सार्वजनिक
गरिएकोछ . आइटम गर्लमा नायिका सुस्मा कार्की को हट अभिनय रहेको छ | फागुण २४ गतेबाट देश भरिका हलहरुमा प्रद्रर्शन हुन् गइरहेको चलचित्र
अदालतमा नायिका सुस्मा कार्कीले धेरै समयको अन्तरालपछी तीनपाने बोलको गीतमा अहिले सम्म गरेकी आइटम डान्स भन्दा फरक प्रस्तुति दिएकी छिन |
गायिका यदु राइ राई लकान्द्री र दिनेश लिङ्देनको स्वर रहेकोछ | गायिका यदु राई लकान्द्रीको स्वर तारिफ योग्य छ | यो गीत लाई प्रचारप्रसार गर्न
सके २०७५ सालकै चर्चित आइटम गीत हुनेमा दुइमत छैन |

विशेष गरि समाजमा घटिरहेका
हत्या, हिंसा, बलत्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरु लाई मुख्य विषय बनाई निर्माण गरिएको छ | चलचित्र अदालतमा
एलिना बाँस्कोटा, राज कुमार अधिकारी, मदन भजेल,रुद्र पाहिम लिम्ब शान्ति लामा, बिन्दा थिङ, मेख बहादर मगर, उदय सुब्बा, प्रेम आले,
दिपक क्षेत्री, राज’ घिमीरे, बिन्दा थिङ, दिलिप ठक’री, प’न्य ओझा, अजय खडका आदिको म’ख्य भ’मिका रहेको छ . त्यस्तै गरि संगित
रोशन बान्तवा राई, नृत्य दिनेश माङमु दन्द राज किराँती, छायांकन बिक्रम डि.सि.र सम्पादन रन्जित मानन्धरको रहेकोछ |
यस चलचित्रको कार्यकारी निर्माता बसन्त थेबे हुन् भने
सह निर्मातामा मेख बहाद’र मगर र प्रस्तुतकर्तामा आर.पि. दाहाल रहेकाछन् | उपत्यका लगायत आसपासका स्थानहरुमा छायांकन गरिएको
चलचित्र अदालतको बितरक सरोज शर्मा सह निर्माता भट्टराई, निर्मात्री कविता राई लिङ्देन हुन् भने लेखन– निर्देशन दिनेश लिङ्देनको रहेकोछ .
गीतलाई दिनेश लिङ्देनले लेखेका हुन् |
भिडियो हेर्नुहोस् ,,,



