कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गायक राजु बिरही र गिता बुढाथोकि एउटै ठाउमा मृत अबस्थामा भेटीए

बहुमुखी प्रतिभाका धनी चर्चित गायक राजु बिरहीले यसपाली फरक धारको
बियोगान्त गित सार्बजनिक गरेका छन । बिरही स्वयं आफ्नै आवाज , अभिनय र
निर्देशनमा रहेको उक्त गित छैन बाच्ने आसले रिलिज हुने बितिकै चर्चा
बटुल्दै छ । हरेक बिषयलाई आफ्नो सिर्जनामा समेट्न सिपालु राजु बिरहीको
उक्त गितमा महिला आवाजमा सिता लामा र अभिनयमा मोडेल गिता बुढाथोकीले साथ
दिएका छन र उक्त गितको भिडियोमा गिताको कारण धर्मराज सुवेदी र राजु
बिरहीको द्वन्द देखाइएको छ भने छायांकन अरुन कुमार सुनार र सम्पादन प्रेम
कुमार थारुले गरेका छन साथै यस गितमा सन्जय श्रीपालको मीठो एरेन्ज रहेको
छ र उक्त गित म्युजिक नेपाल मार्फत युटुबमा सर्बजनिक गरिएको हो ।

“छैन बाँच्ने आश “ गीतको भिडियो हेर्नुहोस ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार