गायिका अन्जु पन्त र शान्तिम कोइरालाको नयाँ गीत “आकाशका जुन तारा “बजारमा (भिडियो सहित )

लोकप्रिय गायिका
अन्जु र गायक शान्तिम कोइराला स्वरमा रहेको नयाँ गीत “आकाशका जुन तारा “
बजारमा ल्याएका छन् ।
लक्ष्मी संगौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको
एरेन्ज रहेको छ  । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक
भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ ।
किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन , राज केसीको निर्देशन
भिडियोमा रहेको छ । “आकाशका जुन तारा “गीतको भिडियोमा नायिका बेनिसा हमाल
र प्रनिप राज अधिकारीको फिचरिङ रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार