माओवादीले पार्टी एकताका लागि उच्चस्तरीय कार्यदल बनाउने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले माओवादी धारका पार्टीहरूसँग एकता गर्न उच्चस्तरीय संवाद कार्यदल बनाउने भएको छ । आज (आइतबार) बाट काठमाडौंमा सुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको सन्दर्भमा विगतबाट पाठ सिक्नुपर्ने बताए । ‘विगतमा स्कुलिङ नमिल्ने पार्टीबीच पर्याप्त...
January 5th, 2025

