ताप्लेजुङको फुङलिङ बजारमा आगलागी : सात घर र घुम्ती पसल खरानी
ताप्लेजुङ, २० बैसाख । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैैंक लाइन ट्याक्सी स्टेशन छेउमा शुक्रबार बेलुका भिषण आगालागी हुँदा सात घर र पाँच घुम्ती पसल जलेर खरानी भएका छन् । बेलुका साढे नौ बजेतिर भण्डारी खाजाघर छेउबाट शुरु भएको आगो उत्तरतिर नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको थियो ।...
May 2nd, 2020

