लकडाउन कडा बनाउन सीमा क्षेत्रमा थप निगरानी, ६ हजार सशस्त्र प्रहरी परिचालन
काठमाडौं, ३० चैत । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ । सीमा क्षेत्रमा अवैध रुपमा...
April 12th, 2020

