चाँगुनारायण हत्याकाण्ड : प्रेमीसँग मिलेर छोरीले नै गरिन् आमाको हत्या
भक्तपुर, १६ असार । भक्तपुरको चाँगुनारायण–७ की सावित्री भट्टराईको आइतबार दिउँसो भएको हत्या आफ्नै छोरी ईश्वरी भट्टराईले प्रेमीसँग मिलेर गरेको खुलेको छ । ६० वर्षीया साबित्री भट्टराईको आइतबार दिउँसो घाँटी रेटेर हत्या भएको थियो । हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ...
July 1st, 2019

