मन्त्रीको राजीनामा माग्दै सत्तारुढ सांसदले नै फर्काए ‘रातो किताव’
काठमाडौं, ४ असार । प्रतिनिधिसभाको बुधबारको वैठकमा अधिकांश सांसदहरुले बजेट बाँडफाँडमा व्यापक विभेद भएको गुनासो गरेका छन् । विपक्षी दलका सांसद मात्र होइन सत्तारुढ नेकपाका अधिकांश सांसदहरु नै बुधबारको वैठकमा सरकारप्रति खरो उत्रिए । बजेट विनियोजनामा पक्षपात गरिएपछि आक्रोशित बनेका उनीहरुले आफ्नै सरकारका मन्त्रीको राजीनामा समेत मागेका छन् । बजेट...
June 19th, 2019

