प्रहरी हवल्दारले बहिनीको हत्या गरेको भन्दै दाजुले गरे न्यायकाे याचना
काठमाडौं, ८ असार । रसुवा स्थायी घर भएका कमल बहादुर घले (शंकर) ले आफ्नी बहिनी चमेली घलेको नेपाल प्रहरीका हवल्दार राजेन्द्र तिवारीले हत्या गरेको आरोप लगाएका छन् । आइतबार एक पत्रकार सम्मेलनमा बोल्दै कमल घलेले बहिनीको हत्यामा संलग्न प्रहरी हवल्दार तिवारीलाई तत्काल अनुशन्धान गरि कारबाही गर्नुपर्ने माग गरेका छन्...
June 23rd, 2019

