कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हजाईजहाज चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेक्रममा बुधवार चार्टर गरिएको प्लेनमा सवार जन्ती । जसमध्ये अधिकांश...

March 14th, 2019

इलामको माइपोखरीमा आगलागीबाट ४ घर नष्ट

३० फागुन, इलाम । इलामको उत्तरी पर्यटकीय स्थल माइपोखरी नजिकैको बस्तीमा आगलागी हुँदा चार घर जलेका छन् । सन्दकपुर गाउँपालिका वडा नं. २ माइपोखरी अगाडि रहेका घरमा आगलागी भएको हो । चार घरमा आधा दर्जन होटल सञ्चालनमा थिए । आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया र लाक्पा शेर्पाको...

March 14th, 2019

मन्त्री फेरबदलबारे ओली–प्रचण्डबीच छलफल, को हट्लान् ?

काठमाडौं, २८ फागुन । सरकारले मन्त्री मण्डल पुनर्गठन नहुने बताइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने सरकार पुनर्गठनको संकेत दिएका छन् । आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच सरकार पुनर्गठनबारे सामान्य छलफल अघि बढेको...

March 12th, 2019

साउदी अरबको पसिनाको कमाइ छोरीको जन्म दिन मनाउन जम्मा गरेको पैसा KP Khanal लाइ किन हस्तान्तरण गरियो

देशको विकट जिल्ला बाजुरामा बन्दै गरेको अनाथ आश्रमाका लागि सहयोगहरु जुट्ने काम तिब्रताका रुपमा बढिरहेको छ । “म बदलिन्छु अनि मेरो देश बद्लिन्छ” भन्ने भाव सहित सानो उमेरमै सरसफाइ अभियान गरेर चर्चामा रहेका कान्छा सामाजिक अभियन्ता केपि खनालको नेतृत्वमा करिव पचास लाख बराबरको लागतमा बन्ने अनाथ आश्रममा आज एक...

March 8th, 2019

‘स्वतन्त्र मधेश’ को मुद्दा त्यागेर सीके राउत मूलधारको राजनीतिमा, नेकपामा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौं, २४ फागुन । पटक–पटक ‘राज्य विप्लव’ विरुद्धको मुद्दा झेल्दै आएका सीके राउत पछिल्लो समय आफैले चलाएको अभियानबाट गल्दै गएका छन् । दुई दिनअघि मात्र सर्वोच्च अदालतले थुनामुक्तको आदेश पाएका सीके राउत अब स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधिबाट अलग हुने भएका छन् । अब राउतले ‘अखण्ड’ नेपाल स्वीकार्दै पृथकतावादी...

March 8th, 2019

छात्रा बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

रुकुम पश्चिम — आफूले पढाउदै आएको एक छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका–९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय माध्यामिक विद्यालयको प्राविधिक धारमा कार्यरत २३ वर्षीय शिक्षक प्रकाश खड्का आफ्नै छात्रालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको...

March 7th, 2019

निर्मला प्रकरण : पूर्व डीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ, विदेश जानेहरु निगरानीमा

काठमाडौं, २३ फागुन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठीसहित ६ जना पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउदसहित...

March 7th, 2019

टीकापुर घटनाः रेशम चौधरीलाई जन्मकैद

२२ फागुन, कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ...

March 6th, 2019

रवीन्द्रको निधनपछि विद्याको पहिलो सम्बोधन : तपाईहरु नभएको भए यहाँ आएर उभिन सक्दिनथेँ

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनकी श्रीमती विद्या भट्टराईले पहिलो पटक सम्बोधन गरेकी छिन् । बुधबार स्वार्गिय नेता अधिकारीको श्रद्वाञ्जली सभामा छोराहरुसहित पुगेकी विद्याले पतिको तस्बिरमा फूल चढाएर केही समय मन्तव्यसमेत राखिन् । दुःखद घडीमा परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई अभार व्यक्त...

March 5th, 2019

जब शिवरात्रीमा ‘महादेव’ बने राजेश हमाल

आज महाशिवरात्री पर्व । नेपालभर धुमधामले यो पर्व मनाइदैछ । नेपाली चलचित्रका कलाकारले पनि शिवरात्रीलाई विशेष रुपमा मनाउने गरेका छन् । तर, नायक राजेश हमाल भने शिवरात्रीमा आफै महादेव बनेका छन् । नायक राजेश हमालको बिषयमा थुप्रै जोक्सहरु बन्ने गरेका छन् । हमालको बारेमा बन्ने ट्रोलमा हमाल आफै पनि...

March 4th, 2019