कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

यसरी बिदाइ गरियो भरत मोहन लाई पाटी कार्यालय धुम्बाराही मा { भिडियो सहित् }

यसरी बिदाइ गरियो स्व भरत मोहन अधिकारीलाई पाटी कार्यालय धुम्बाराही मा धेरैको भयो रुवाबासी सबैले सम्झे उहाँ अर्थ मन्त्रि हुदा वितरण गरेको बृद्ध भत्ता र लोक प्रिय कार्यक्रम आफ्नो गाउँ आफै बनाउ { भिडियो हेर्नुहोस् }

March 3rd, 2019

फोन गरी बोलाएर युवकको गोलीको हानी हत्या

१९ फागुन । सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव...

March 3rd, 2019

मेरो नामलाई कुप्रचार गरियो, पार्टीले निर्णय गरे पनि रविन्द्रको क्षेत्रमा चुनाव लड्दिनँ : वामदेव

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूलाई बदनाम गराउने गरी गलत कुप्रचार गरिएको बताएका छन् । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै आफूविरुद्ध कुप्रचार थालिएको नेता गौतमले बताएका छन् । आज एक एक...

March 2nd, 2019

सुदन गैरेको सानी मिलियन क्लबमा ( भिडियो )

भिडियो रिलिजको छोटो समय अवधिमा गायक सुदन गैरेको नयाँ म्युजिक भिडियो “सानी”ले दर्शक सोर्ताको मन जितेको छ। हालसम्म यस गीतको भिडियोलाई १० लाखबढी दर्शकले युट्युवमा हेरिसकेका छन। गायक सुदन गैरे र भिडियो निर्देशकसुब्रत राज आचार्यले फेसबुकमा खुशी साट्दै  सम्पुर्ण दर्शक सोर्ता रटिमलाई धन्यवाद दिएका छन। गायक गैरेको कमब्याक गीतको...

March 1st, 2019

प्रिय नेताको रबिन्द्र अधिकारीको विदाइमा यसरी उर्लियो जनलहर

कास्कीलाई पर्यटनको क्षेत्रबाट कार्यापलट गर्न सकिन्छ भनेर काम गरिरहेका नेता तथा मन्त्रीलाई छिनमै गुमाउनु पर्दा कास्कीबासीको मन कुटुक्क खाएको छ । विद्यार्थी राजनीतिदेखि मन्त्री बन्दासम्म जनताको घर–घरमा पुगेको र सुख–दुःख साटेको प्रिय नेताको मृत्युलाई अझै पत्याउन कठिन मानिरहेका छन् । मन्त्री अधिकारीलाई विदाइ गर्न पोखरा प्रदर्शन केन्द्रमा शव राखेको...

March 1st, 2019

पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन { भिडियो सहित }

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । प्रस्तुत छ पाथिभरा च्यानल ले तयार पारेको दुखद भिडियो समाचार भिडियो सहित

February 27th, 2019

हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने...

February 27th, 2019

पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटना : सम्भावित घटनास्थल दाह्रेढुंगा

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ लागेको बताएका छन् । भण्डारीले अनलाइनखबरसँग भने, ‘घट्नास्थल पुग्न तीन घण्टा लाग्छ, विस्तृत विवरण आउन...

February 27th, 2019

भारतीय लडाकु विमान काश्मिरमा दुर्घटनाग्रस्त

१५ फागुन, काठमाडाैं । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको...

February 27th, 2019

प्रधानमन्त्रीको निर्देशन : महाकाली सन्धी किन पालना गरेनौं भनेर भारतलाई सोध्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका पक्षमा भारतसँग खुलेर आफ्ना कुराहरु राखिने बताएका छन् । बुधबारदेखि काठमाडौंमा हुने नेपाल–भारतका विज्ञको तेस्रो संयुक्त वैठकमा सहभागी हुने प्रतिनिधिहरुलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय हितको पक्षमा भारतीय सहभागी समक्ष खुलेर कुरा राख्न निर्देशन दिएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको...

February 26th, 2019