बच्चा जन्मिएको खुशीमा क्यासेट बजाउन खोज्दा ११ हजार भोल्टकाे करेण्ट, दुईको गयो ज्यान
काठमाडौं, ११ फागुन । सन्तान जन्मिँदा सबैलाई खुशी लाग्छ । यहि खुशी मनाउन खोज्दा महोत्तरीमा भने दुःखद दुर्घटना भएको छ । बच्चा मन्मिएको खुशीयालीमा आयोजित भोजमा क्यासेट बजाउन लाइन जोड्ने क्रममा ११ हजार भोल्टेजको करेण्ट लाग्दा महोत्तरीको लोहारपट्टीमा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ३...
February 23rd, 2019

