कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

घर भत्काउन लाग्दा पोखरामा तनाव, स्थानीय, प्रहरी र जनप्रतिनिधबीच भिडन्त

पोखरा महानगरपालिका वडानं. ५ अन्र्तरगत धारापानी मार्गमा रहको युवा व्यवसायी युवराज खतिवडाको घर मापदण्ड बिपरित र सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा नं. ५ को कार्यालयको सिफारिसमा भत्काईएको छ । पोखरा महानगरकै प्रबक्ता समेत रहको धनबहादुर नेपालीले आफूले चुनावकै बेला मिचेर बनाइएका संरचनाहरु...

March 26th, 2019

अब १४ कामका लागि जापान जान पाइने, सीपयुक्त कामदारले परिवारै लैजान पाउने

काठमाडौं, ११ चैत । जापानले नेपालबाट दुई वर्गमा विभाजन गरेर कामदार लैजाने सहमति भएको छ । आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच आज सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि दुई वर्गमा विभाजन गरेर नेपाली कामदार जापान जाने टुङ्गो लागेको हो । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा...

March 25th, 2019

निर्मला पन्त प्रकरण : आत्मसमर्पण गरेका तत्कालीन एसपी विष्टको वहस सकियो, के आउँला आदेश ?

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा मुछिएका तत्कालीन एसपी डिल्लीराज विष्टको बहस सकिएको छ । बालिका बलात्कार र हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट गएको मंगलबार बयानका लागि आफैं अदालतमा उपस्थित भएका विष्ट थिए , उनीमाथिको...

March 22nd, 2019

कोरियाका लागि आबेदन दिन कष्ट

काठमाडौं, ८ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षा शुल्क बुझाउन शुक्रबार काठमाडौँको कीर्तिपुरस्थित ग्लोबल बैंकमा युवतीको भीड । तस्बिर : रासस विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै...

March 22nd, 2019

गायक पुष्कल शर्माको मार्मिक लोक गीत “ हास्नु तिमी” भिडियो सहित

मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ । जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको...

March 21st, 2019

होलीमा हराउँदो रौनक, बढ्दो बिकृति

फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर :, रासस । हिन्दी भाषाबाट आगन्तुक शब्दको रुपमा ‘होली’ नेपाली भाषामा भित्रिई जनजिब्रोमा बसेपछि शब्दमा मात्रै होइन, फागुपूर्णिमा पर्व मनाउने चलन र तरिकामा पनि परिवर्तन आउनुका साथै गाउँघरमा साथीभाइ, आफन्त जम्मा...

March 20th, 2019

निर्मला पन्त प्रकरणमा मुछिएका पूर्व एसपी अदालत हाजिर

कञ्चनपुर, ५ चैत । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा मुछिएपछि बर्खास्तीमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । ‘दुई जनामध्ये विष्ट...

March 19th, 2019

रेशम चौधरीको रिहाइको माग गर्दै बाबुरामले भने, ‘विप्लवलाई एक्ल्याउनु पर्थ्याे’

काठमाडौं, ४ चैत । नयाँ शक्ति पार्टी नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय हतार र अपरिपक्व रुपमा आएको औंल्याएको छ । विप्लवको गतिविधिलाई निस्तेज पार्ने विकल्पहरु नहेरीकन सरकारले प्रतिवन्ध लगाउन हतारमा निर्णय लिएको नयाँ शक्तिले बताएको छ । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै...

March 18th, 2019

सीकेको गोप्य भेलामा सुरक्षा व्यवस्था कडा, कार्यकर्तालाई समेत मोवाइल बाहिरै राख्न लगाइयो

सिरहा, ३ चैत । सिके राउत संयोजक रहेको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु भएको छ । सरकारसँग भएको ११ बुँदे सम्झौताबाट मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो । बैठक सिरहाको लहान मरवारी सेवा आश्रममा बसिरहेको छ । मूलधारको राजनीतिमा प्रवेशको तयारीका रुपमा सीके राउतको...

March 17th, 2019

द्रुतमार्ग र हुलाकी सडककाे प्रगति : ७० प्रतिशत काम पूरा, सेनाको प्रशंसा

काठमाडौं, चैत १ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमा काठमाडौँ तराई–मधेश द्रुतमार्ग तथा हुलाकी सडक (प्रदेश नं २) का रहेका छन् । समितिका आजको बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले ती प्रतिवेदनका मुख्य सुझावका अंश प्रस्तुत...

March 15th, 2019