धरानको जिरो प्वाइन्टमा बस पल्टियो, च्यापिएर चालकसहित ४ जनाको मृत्यु
धरान (सुनसरी), २५ चैत । धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना भएको छ । सोमबार ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा चालकसहित ४ जनाको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ । मृतक चालक धरान ८ का चक्रबहादुर गुरुङको मात्र पहिचान...
April 8th, 2019

