देशका विभिन्न स्थानमा बम विष्फोट र आगजनी, पोखरामा सेना नै घाइते
काठमाडौं, ५ बैसाख । काठमाडौं उपत्यकामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बन्दको प्रभाव सामान्य देखिए पनि उपत्यका बाहिर भने विभिन्न ठाउँमा बम विष्फोट र आगजनीका घटना भएका छन् । अज्ञात समूहले देशका विभिन्न ठाउँमा बम विष्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी गरेको छ । पोखराको नदीपुरस्थित प्रदेश...
April 18th, 2019

