कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

रहस्यमय बन्दै रिना बस्नेत घटना { भिडियो सहित }

मोरङ्को पथरी शनिश्चरे मा एक २८ बर्षिय युवतिको शव रहस्यमय अवस्थामा फेला परेको छ । पथरीशनिश्चरे १ त्रीवेणी चोक साझा लाइनमा डेरा गरि बस्ने २८ बर्षिय रुपा बस्नेतको शव उनको कोठाको तल भुइमा निर्वस्त्र अवस्थामा आज (शनिवार) बिहान फेला परेको हो । बस्नेतको कोठा तेश्रो तलामा रहेको छ । तेह्रथुम घर भै पथरीमा डेरा गरि बस्दै आएकी रुपा १३ बर्षिय छोरा साइमनसँग डेरि गरि पथरी बस्दै आएकी हुन् । डेरा नजिकै उनको कस्मेटिक पसल पनि रहेको छ । पथरीमा कस्मेटिक पसल संचालन गर्दै आएकी मृतक बस्नेतका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् ।

पूर्ण जानकारीको लागि भिडीयो हेर्नुहोस् ,,,

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार