गौचन हत्या प्रकरणः गुन्डा नाइके समिरमानकी श्रीमती पक्राउ
१८ कात्तिक, काठमाडौं । प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । उनलार्इ स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाका एक अधिकारीले अनलाइनखबरलार्इ बताए । यसअघि गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी...
November 4th, 2018

