नेकपा एसको महाधिवेशनमा प्रचण्ड र देउवासहितका शीर्ष नेता पुगे, गएनन् ओली
काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवेशन उदघाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति शेरबहादुर...
June 30th, 2024

