कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

राष्ट्रपति पौडेलद्वारा टिआरसी विद्येयक प्रमाणीकरण

काठमाडौं, १३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विद्येयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले...

August 29th, 2024

योगेश भट्टराईले ‘१० वर्षे हिंसा’ भनेपछि माओवादी–एमाले सांसदहरु आमनेसामने

काठमाडौं, १२ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले र माओवादी सांसदहरुबीच भनाभन भएको छ । एमाले सांसद योगेश भट्टराईले आफ्नो धारणा राख्ने क्रममा माओवादीको १० वर्षे हिंसा भनेपछि सदनमा हंगामा मच्चिएको हो । भट्टराईको बोलीमा माओवादी सांसद माधव सापकोटाले नियामापत्ति गरे । तर, योगेशले ‘हिंसा नै हो भनेर पटक...

August 28th, 2024

नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम नपार्न कांग्रेस–एमालेलाई प्रचण्डको चेतावनी, विश्वमै नेपालको प्रतिष्ठा धुमिल भएको दाबी

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले वर्तमान सरकारको बारेमा हनिमुन पिरियडसम्म टिप्पणी गर्न नचाहेको खुलाएका छन् । उनले आफूले सरकारको बारेमा पहिलो बहस जनताको अदालतमा होस भन्ने आफ्नो चाहना रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको रुपमा सम्बोधन...

August 27th, 2024

गौरा पर्वमा नेताविरुद्ध कडा नाराबाजी

टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायत नेता विरुद्ध नाराबाजी भएको हो । आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी छन् ।

August 26th, 2024

यो सरकारले रोटी र भात खान्छ, घुस खाँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले भ्रष्टाचार नगर्ने दाबी गरेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भातर रोटी खाने तर घुस नखाने बताएका हुन्। ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले...

August 26th, 2024

उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ बाट दुलही ब्युटी एण्ड फेशन स्टुडियोको समुदघाटन

img

काठमाडौं | दुलही ब्युटी एण्ड फेशन स्टुडियोको हात्ती गौडा काठमाडौंमा हालै शुभारम्भ भएकोछ | उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बूले एक कार्यक्रमबिच उदघाटन गर्नुभयो दुलही ब्युटी एण्ड फेशन स्टुडियोको सञ्चालक एवं फेसन डिजाइनरसमेत रहेकी गोपिमाया थुलुङ सानै देखि मिहेनेती र सृजनशील साथै सफल ब्युटीसियन पनि हुनुहुन्छ | समय अनुसारकाको...

August 25th, 2024

अनुया तामाङले जितिन् ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि

गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुया तामाङले जितेकी छिन्। शनिबार राति भएको फिनालेमा उनले ट्रफीसहित १० लाख रुपैयाँ हात पारिन्। कोच प्रमोद खरेलको टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्। फिनालेमा ८ जना फाइनलिस्टहरुले प्रतिस्पर्धा जनाएको थिए। खरेलको टिमबाट तामाङसहित लाक्पा शेर्पा फिनालेमा पुगेका थिए।...

August 18th, 2024

विजय कृष्णमूर्तिसँग के बुझ्न पशुपति पुगेको थियो प्रहरी

काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा साउन १ देखि सञ्चालित कोटिहोम महायज्ञ शुक्रबार (साउन ३२ गते) सम्पन्न हुँदै थियो। एक महिना लामो महायज्ञ समापनको दिन शुक्रबार राति भने त्यहाँ होहल्ला र तनाव भयो। मध्यराति महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्ति आत्तिँदै फेसबुक लाइभमा देखिए। उनी भन्दै...

August 17th, 2024

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको रातोपाटीलाई जानकारी गराए ।

August 7th, 2024

टीआरसी विधेयकमा भएको सहमतिमा के छ ?

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।  गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो । कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा...

August 7th, 2024