कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राष्ट्रपति पौडेलद्वारा टिआरसी विद्येयक प्रमाणीकरण

काठमाडौं, १३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विद्येयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार