कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

गौरा पर्वमा नेताविरुद्ध कडा नाराबाजी

टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायत नेता विरुद्ध नाराबाजी भएको हो । आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी छन् ।

August 26th, 2024

यो सरकारले रोटी र भात खान्छ, घुस खाँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले भ्रष्टाचार नगर्ने दाबी गरेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भातर रोटी खाने तर घुस नखाने बताएका हुन्। ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले...

August 26th, 2024

उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ बाट दुलही ब्युटी एण्ड फेशन स्टुडियोको समुदघाटन

img

काठमाडौं | दुलही ब्युटी एण्ड फेशन स्टुडियोको हात्ती गौडा काठमाडौंमा हालै शुभारम्भ भएकोछ | उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बूले एक कार्यक्रमबिच उदघाटन गर्नुभयो दुलही ब्युटी एण्ड फेशन स्टुडियोको सञ्चालक एवं फेसन डिजाइनरसमेत रहेकी गोपिमाया थुलुङ सानै देखि मिहेनेती र सृजनशील साथै सफल ब्युटीसियन पनि हुनुहुन्छ | समय अनुसारकाको...

August 25th, 2024

अनुया तामाङले जितिन् ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि

गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुया तामाङले जितेकी छिन्। शनिबार राति भएको फिनालेमा उनले ट्रफीसहित १० लाख रुपैयाँ हात पारिन्। कोच प्रमोद खरेलको टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्। फिनालेमा ८ जना फाइनलिस्टहरुले प्रतिस्पर्धा जनाएको थिए। खरेलको टिमबाट तामाङसहित लाक्पा शेर्पा फिनालेमा पुगेका थिए।...

August 18th, 2024

विजय कृष्णमूर्तिसँग के बुझ्न पशुपति पुगेको थियो प्रहरी

काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा साउन १ देखि सञ्चालित कोटिहोम महायज्ञ शुक्रबार (साउन ३२ गते) सम्पन्न हुँदै थियो। एक महिना लामो महायज्ञ समापनको दिन शुक्रबार राति भने त्यहाँ होहल्ला र तनाव भयो। मध्यराति महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्ति आत्तिँदै फेसबुक लाइभमा देखिए। उनी भन्दै...

August 17th, 2024

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको रातोपाटीलाई जानकारी गराए ।

August 7th, 2024

टीआरसी विधेयकमा भएको सहमतिमा के छ ?

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।  गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो । कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा...

August 7th, 2024

नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, उपाधि भिडन्त भारतसँग

काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

August 6th, 2024

५ सुन्दरीलाई पछि पार्दै आश्मा बनिन् मिस नेपाल

काठमाडौं, साउन २० । मिस नेपाल-२०२४ को ताज आश्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणअन्तर्गत शनिबार भएको फाइनलमा आश्माले ‘मिस नेपालको उपाधि उचालेकी हुन् । २५ सुन्दरीलाई पछि पारेर विजेता बनेकी केसीलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण...

August 4th, 2024

साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड रथी अशोकराज सिग्देलले सम्हाल्ने

काठमाडौं,। यही साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड बलाधिकृत रथी अशोकराज सिग्देलले सम्हाल्ने भएका छन् । हालै बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । अनिवार्य अवकास हुन लागेका प्रधानसेनापति प्रभुराम शर्माले सिग्देललाई यही साउन २४ गते कमाण्ड हस्तान्तरण गर्ने तयारी भएको छ । शर्मा...

July 31st, 2024