कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो। ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी...

September 18th, 2024

मोहन राईले पाए ९२ बर्षीया आशा भोसले सँग गीत गाउने दुर्लभ अवसर

काठमाडौं । चर्चित भारतीय गायिका आशा भोसले र नेपाली संगीतसँगको साइनो पुरानो छ । ‘झरी बनी आएछ सावन’ बोलको गीत गाएर नेपाली संगीतप्रेमीहरुको प्रिय बनेकी उनले दर्जनौं नेपाली भाषाका गीतमा स्वर भरिसकेकी छिन् । विभिन्न भाषाका १५ हजार बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकी उनीसँगै गीत गाउने नेपाली...

September 17th, 2024

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको परिषद्को बैठकले सर्वसम्मतरूपमा राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल...

September 16th, 2024

रास्वपाको दाबीः उपसभामुख रानाले लेखेको पत्र कार्यालयभन्दा बाहिर गएको छैन

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसा प्रक्रियाको लागि लेखेको पत्र उनको कार्यालयभन्दा बाहिर नगएको दाबी गरेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा उनले पत्र तयार भएपनि त्यो पत्र अमेरिकी दूतावासमा नपठाइएको बताए । संवैधानिक परिषद्मा सत्तारुढ...

September 12th, 2024

प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान

 राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिए । मुलुकको प्रमुख सुरक्षा सङ्गठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको...

September 9th, 2024

फराकिलो मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन्। जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुनः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु...

September 7th, 2024

दिपक मनाङेले दिए राजीनामा

पोखरा । आफूलाई ‘घटुवा मन्त्रालय’ दिइएको भन्दै गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले राजीनामा दिएका छन् । उनले सोमबार साँझ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामापत्र बुझाएका हुन् । एमाले चार मन्त्रालयसहित सरकारमा आउने भएपछि मुख्यमन्त्री पाण्डेले भागबन्डा मिलाउन मनाङेले यसअघि सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयबाट वन तथा वातावरण...

September 3rd, 2024

राष्ट्रपति पौडेलद्वारा टिआरसी विद्येयक प्रमाणीकरण

काठमाडौं, १३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विद्येयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले...

August 29th, 2024

योगेश भट्टराईले ‘१० वर्षे हिंसा’ भनेपछि माओवादी–एमाले सांसदहरु आमनेसामने

काठमाडौं, १२ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले र माओवादी सांसदहरुबीच भनाभन भएको छ । एमाले सांसद योगेश भट्टराईले आफ्नो धारणा राख्ने क्रममा माओवादीको १० वर्षे हिंसा भनेपछि सदनमा हंगामा मच्चिएको हो । भट्टराईको बोलीमा माओवादी सांसद माधव सापकोटाले नियामापत्ति गरे । तर, योगेशले ‘हिंसा नै हो भनेर पटक...

August 28th, 2024

नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम नपार्न कांग्रेस–एमालेलाई प्रचण्डको चेतावनी, विश्वमै नेपालको प्रतिष्ठा धुमिल भएको दाबी

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले वर्तमान सरकारको बारेमा हनिमुन पिरियडसम्म टिप्पणी गर्न नचाहेको खुलाएका छन् । उनले आफूले सरकारको बारेमा पहिलो बहस जनताको अदालतमा होस भन्ने आफ्नो चाहना रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको रुपमा सम्बोधन...

August 27th, 2024