राति चोर आयो भनेपछि छिमेकी भेला भए, बिहानै विष्णुकुमारी मृत फेला परिन्
वैशाख २५ गते राति काठमाडौँमा रहेका छोरालाई चोर आए भन्दै फोन गरेकी झापाको विर्तामोड नगरपालिका ४ शिवनगरकी ६७ वर्षकी विष्णुकुमारी विष्ट बिहान मृत फेला परिन्। कचनकवल गाउँपालिका २ स्थायी ठेगाना भएकी विष्णुकुमारी शिवनगरस्थित आफ्नै घरमा एक्लै बस्थिन्। उनको हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको...
May 30th, 2024

