तीनकुनेको एक घरमा आगलागी : निभाउने प्रयास जारी, दुई जना घाइते
काठमाडौं । काठमाडौं कोटेश्वर महादेवस्थानमा रहेको एक बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाम आगलागी हुँदा दुई जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । बुधबार मध्याह्न मदन भण्डारी पार्क नजिकैको बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाममा लागेको आगो निभाउन काठमाडौं महानगरपालिकको दमकल प्रयोग गरिएको छ । आगो निभाउन...
June 5th, 2024

