कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

उपनिर्वाचनः एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । आज (आइतबार) बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुहाङ स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् । एमाले उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको...

March 24th, 2024

बयान दिएर बाहिरिँदै विनोद चैधरीले भने: राजनीतिक स्टन्ट गर्नेहरुलाई मैले चरित्रको सर्टिफिकेट बुझाउन पर्दैन

काठमाडौं,८ चैत । बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘स्टन्ट’ को संज्ञा दिएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीमा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका...

March 21st, 2024

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डको प्रसन्नता

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभामा उपस्थित २६८ सांसदमध्ये विश्वासको मतको पक्षमा १५७,...

March 13th, 2024

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवार बनेका दाहालले ३९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनलाई नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले मतदान गरेका थिए ।दाहाल राष्ट्रपतिबाट...

March 12th, 2024

उपेन्द्र यादवले गरे शपथ ग्रहण,उपप्रधानसहित स्वास्थ्यमन्त्रीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसपालाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको...

March 10th, 2024

प्रचण्ड नेतृत्वको सरकारलाई साथ दिन एमालेको आग्रह

मुलुकको हित र स्वाधीनताको रक्षा गर्नुपर्ने भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन भएको भन्दै उक्त सरकारलाई साथ र समर्थनका लागि अन्य दललाई अनुरोध गरेको उनले बताए। सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई  साथ दिन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह...

March 8th, 2024

अन्तर्राष्ट्रिय विकास साझेदारलाई कुलमानको आग्रह : ऊर्जा क्षेत्रमा लगानी बढाउनुहोस्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत् उत्पादन, प्रसारण, वितरण, विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन...

March 1st, 2024

गीत–सङ्गीतको क्षेत्रमा भक्तराज आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री दाहालले उहाँको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे ।...

February 27th, 2024

आइतबारदेखि दादुराविरुद्ध खोप अभियान, काठमाडौँका ६ लाख बालबालिका समेटिँदै

काठमाडौँ । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दैछ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी...

February 23rd, 2024

आङबो सङजुम्भोको १६ औं वार्षिक साधारणसभा सम्पन्न

झापा । आङबो सङजुम्भो केन्द्रिय कार्य समितिको १६ औं वार्षिक साधारणसभा गत शनिबार सम्पन्न भएको छ । सङजुम्भोले झापा जिल्लाको शिवसताक्षी ११ दुधेमा वार्षिक साधारणसभा गरेको हो । सधारणसभाको खुल्ला सत्रमा प्रदेश नं. १ का भौतिक पुर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगू प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा मन्त्री जबेगूले...

February 14th, 2024