कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

भूकम्पपीडितलाई आजदेखि ट्याक्सी नम्बर, काठमाडौंमा गुडाउन नदिइने !

img

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिकाले भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सी राजधानीमा गुड्न रोक लगाउने निर्णय गरेको छ ।   महानगरपालिका कार्यपालिकाको मंगलबार बसेको दोस्रो बैठकले उपत्यकामा साना सवारी साधनको अत्यधिक चाप भएकाले उक्त निर्णय गरेको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट अतिप्रभावित...

June 21st, 2017

सात सदस्यीय मन्त्रीपरिषद गठन गर्दै देउवा, यसकारण पौडेल पक्षले गर्ने भयो देउवाको सपथ कार्यक्रम बहिष्कार…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथ लिएसँगै सानो आकारको मन्त्रीपरिषद गठनको तयारी गर्नेछन् । जसको पहिलो चरणमा उनले उपप्रधानसहित तीन मन्त्री पठाउने भएका छन् । आज नै गठन गर्ने तयारी गरिएको मन्त्रिपरिषद् सात सदस्यीय हुने काँग्रेस निकट उच्च स्रातको भनाई छ...

June 7th, 2017

प्रधानमन्त्रीः भीमसेन थापादेखि शेरबहादुर देउवासम्म…

काठमाडौँ, २३ जेठ । ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएको छ । यसपटकसमेत गरी उहाँले चार पटक प्रधानमन्त्रीका रुपमा नेपालको बागडोर सम्हाल्नुभएको छ । काँग्रेस संसदीय दलको नेतृत्व गर्दै...

June 6th, 2017

सर्वोच्च अदालतबाट बिदा भइन् प्रधानन्यायाधीश कार्की…

काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा हुनुभएको छ । मंगलबार बिहान सवा एघार बजे उहाँ आफ्ना सहकर्मीहरूसँग बिदा लिएर सर्वोच्च परिसरबाट बाहिरिनु भयो । सर्वोच्च अदालतको बहुचर्चित प्रधानन्यायाधीशका रूपमा काम गर्नु भएकी कार्कीले बिदा हुने बेला सहकर्मीहरू पुष्पगुच्छा, खादा र कुनै...

June 6th, 2017

आज देउवा प्रधानमन्त्री हुने ….

  काठमाडौं : भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो...

June 6th, 2017

काठमाडौंका ११ वडाध्यक्षको घोषणाः बिहानै कार्यालय खोल्नेदेखि घरैमा वृद्धभत्ता पुर्‍याउनेसम्म…

२१ जेठ, काठमाडौं । लामो समयपछि स्थानीय निकायले जनप्रतिनिधि पाएको छ । अब वडास्तरसम्म नै जनताले चुनेका प्रतिनिधिहरु शासकका रुपमा पुगेका छन् । स्थानीय सरकारसँग नागरिकका बग्रेल्ती अपेक्षा छन् । अहिले चुनिएका प्रतिनिधिलाई जनताको आशा र भरोसा अनुरुप काम गर्न चुनौतीहरु छन् । अब यही अवस्थामा जनप्रतिनिधिहरुले कसरी काम...

June 5th, 2017

देउवा प्रधानमन्त्री नबन्दै आरजुलाई कामिनीको कमिसन! अनियमितताले यसरी डुब्दैछ टेलिकम…

img

काठमाडौं । ए बाबा चाकरीको पनि हद हुन्छ । २०५१ सालमा एमालेको नौ महिने सरकार बनेपछि एउटा अन्तर्वार्तामा तत्कालीन प्रज्ञा प्रतिष्ठानका उपकुलपति मदनमणि दिक्षितले भनेका थिए “म मनमोहन अधिकारीसँग एक रातसँगै सुतेको छु” । उनी नेपाली कांग्रेसको सरकार भएको समयमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सिफारिसमा नियुक्ति भएका कारण...

June 5th, 2017

चालीसौँ प्रधानमन्त्रीका लागि देउवाको एकल उम्मेदवारी….

काठमाडौँ / मुलुकको ४०औँ प्रधानमन्त्रीका रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । संसद् सचिवालयले आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने समय तोकेको थियो । सो अवधिमा सभापति देउवाको एकल उम्मेदवारी परेपनि मतदान प्रक्रिया भने अगाडि बढाउनुपर्ने संसद् सचिवालयका प्रवक्ता...

June 3rd, 2017

दरबार हत्याकाण्डका १६ वर्ष : किन मुख खोल्दिनन् देवयानी…

भारतको सर्वोच्च अदालतमा हालै एक रिट दायर भएको छ, जसको उद्देश्य ६९ वर्षअघि महात्मा गान्धीमाथि नाथुराम गोड्सेले प्रहार गरेका तीन वटाबाहेक चौथो गोली पनि उनको शरीरमा देखिएकोबारे छानविन गराउने हो । यस्तै, ५४ वर्षअघि भएको तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडी हत्याकाण्डको रहस्य सुल्झाउने प्रयास अमेरिकाले जारी राखेको छ । अनुसन्धानका...

June 2nd, 2017

काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ…

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित बिशेष समारोहमा काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराए । समारोहमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित १५९ जना स्थानीय...

May 31st, 2017