यी हुन् भोजपुरले चार दिनमा गुमाएका दुई प्रतिभा…
भोजपुर। एकै साथमा भोजपुरले दुई होनाहार प्रतिभालाई गुमाएको छ । शनिबार गोमा एयरको विमान दुघर्टना हुदा भोजपुरका प्रतिभा पारसकुमार राईको निधन भएको चार दिन नबित्दै अर्का पाइलट कैलाश गुरुङको निधन भएको छ । मंगलबार कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा दुर्घटना हुदा पाइलट महासेनानी कैलाश...
May 30th, 2017

