भीम रावलबारे देउवा : ओलीले एमसीसी दर्ता गर्दा नबोल्ने, अहिले के का लागि विरोध?
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर एमाले नेता डा. भीम रावलले गरिरहेको विरोधमा आक्रोश पोखेका छन्। नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको सोमवार उद्घाटनका क्रममा सम्बोधन गर्दै रावलले दोहोरो चरित्र देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। देउवाले एमसीसी पास गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता गराएको पनि...
March 14th, 2022

