मौरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले जित
मौरिससविरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपालले जित निकालेको छ। दशरथ रंगशालामा केहीबेर तनावपूर्ण बनेको खेलमा मंगलबार नेपालले मौरिससलाई १–० ले हराएको हो। नेपालले १० र मौरिससले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। नेपालले शनिबारको पहिलो मैत्रीपूर्ण खेलमा पनि मौरिससलाई विमल घर्तीमगरको गोलमा १–० ले पराजित गरेको...
February 1st, 2022

