अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाट तीन स्रष्टालाई सम्मान
काठमाडौं– पाँचथर काठमाडौं कलाकार समाजले दिपावली, नेपाल संबत र आउँदै गरेको छठ तथा उधौली पर्वहरुको अवसर पारेर राजधानीमा एक कार्यक्रम गर्दै तीन स्रष्टालाई सम्मान गरेको छ । संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजसेवी रामकुमार लिङ्देन, संगीतकार गणेश गुरुङ र साहित्यकार शान्ता देवी गौतमलाई सम्मान गरेका हुन् । शर्माले कला,...
November 9th, 2021

